Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराजा ज्ञानेन्द्रको परिवार युरोप भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्रको परिवार युरोप भ्रमणमा
पूर्वराजा ज्ञानेन्द्र शाह युरोप भ्रमणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिदै ।






काठमाडौँ , साउन ७ गते । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित युरोप तर्फ उडेका छन् ।

शुक्रबार साँझ आठ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, नाती हृदयन्द्र र प्रार्थव सँगै नातिनी पूर्णिका र कृतिकासहित युरोपतर्फ उडेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र इतिहाद एयरलाइन्सको उडानबाट ८:३० बजे १७ दिनका लागि युरोप भ्रमणमा निस्किएका हुन् । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पारिवारिक भ्रमणका लागि युरोप गएका हुन् । - तस्बिरः दिनेशविक्रम शाह , अन्नपूर्ण पोस्टबाट


 
 



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget