Websoft University

www.radiomakalu.com || 021-522512


हेटौँडा–कुलेखानी राजमार्ग अवरुद्ध


 

हेटौँडा, साउन ७ गते  । गएराति परेको वर्षाले हेटौँडा–कुलेखानी राजमार्गअन्तर्गत सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ४ बजे गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ आउने सवारी साधन त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मौसम अनुकूल भएमा आज अपराह्नबाट सिस्नेरी र थाखेलको यातायात सेवा सञ्चालन हुने सक्ने अनुमान गरिएको छ । यस सडक खण्डमा दैनिक ८०० सवारी साधान आवतजावत हुने गर्छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget