Websoft University

www.radiomakalu.com || 021-522512


युरोको टिम अफ दि टुर्नामेन्टमा बेल परेनन्



काठमाडौं । युरो २०१६ को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ । तर, वेल्सलाई ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुर्‍याउने ग्यारेथ बेल भने पर्न सकेनन् ।
यूईएफएले सार्वजनिक गरेको युरो टिम अफ दि टुर्नामेन्टमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र फ्रान्सका दिमित्री पयेट भने परेका छन् ।
यस्तै फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान र वेल्समा आरोन राम्सी पनि छन् । टिम अफ दि टुर्नामेन्टमा पर्ने जोए एलन अर्का वेल्स खेलाडी हुन् ।
जर्मनीका टोनी क्रुज, बोटेङ र किमिच छन् । पोर्चुगलका गोलकिपर प्याट्रिसिओ, पेपे र गिरेरो पनि युरो २०१६ को टिम अफ दि टुर्नामेन्टमा परे 
अनलाइनखबरeuro teamअनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget