
कुुमोद अधिकारी ,
बिराटनगर , असार २२ गते । रंगेली नगरपालिकालाइ आजदेखी पुुर्ण खोप शुुनिश्चित नगरापालीका घोषणा गरिएको छ । रंगेली नगरपालिकाले एक कार्यक्रमको आयोजनागरी पुुर्णखोप नगरपालिका घोषणा गरेको हो ।
गत आर्थिकवर्षमा जन्मेदेखी २३ महिना सम्मका ७ सय २९ जना मध्ये शतप्रतिशत वालावालिकालै पुुर्णखोप लगाएपछी पुुर्णखोप घोषणा गरिएको हो ।
यो सहिन मोरंग जिल्ल्लामा एक उपमहानगरपालिका, दुुइ नगरपालिका तथा ३३ वटा गाउ विकास समितिलाइ पुुर्ण खोप घोषणा गरिएको छ । कार्यक्रमको प्रमुुख अतिथी एंव जिल्ला विकास समिति मोरंङका स्थानिय विकास अधिकारी नारायणप्रसाद मैनालीले रंगेली नगरपालिकालाइ पुुर्ण खोप संग अव दिशा मुक्तक्षेत्र बनाउनर्पेमा जोड दिनुुभयो ।
जिल्ला जनस्वाथ्य प्रमुुख भानुु याङदेनले नगरवासी तथा स्यंम सेविका महिला तथा स्वाथ्यकर्मीहरुको सहयोगमा सवै गाउ विकास समिति तथा नगरपालिकालाइ पुुर्ण खोप बनाउने अभियानका आफुुहरु लागी परेको बताउनुुभयो ।
रंगेली नगरपालिकाका कार्यकारी अधिकृत गणेश वहादुुर कार्कीले रंगेली नगरपालिकको विकास संगै स्वास्थ्य सेवालाइ पनी प्राथमिकताका साथ अगाडी वढाइएको बताउनुुभयो ।
कार्यक्रममा रंगेली अस्पतालका मेडिकल सुुपरीटेन्डेन डा समिर पौडेल, पत्रकार कुुमोद अधिकारी , एमालेका नेता सन्तोष कुुमार साहले रंगेली नगरपालिका पुुर्ण खोप शुुनिश्चित हुुनुु सवैका लागी गर्वको कुरा भएको बताउनुुभयो ।
सो अवसरमा २०४६ सालखदेखी कार्यरत २७ जना महिला स्वयसेविका तथा टकुुवा तथा आमगाछी स्वास्थ्य चौकी साथै स्वास्थ्यकमी , कर्मचारीलाइ कदरपत्र तथा सम्मान गरिएको थियो
Post a Comment