Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी राष्ट्रपतिद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठकको आह्वान





वासिङ्टन (संयुक्त राज्य अमेरिका), साउन २ गते । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को बैठक शनिबार बस्ने गरी बोलाउनुभएको छ ।


राष्ट्रपति ओबामाद्वारा टर्कीमा शुक्रबार राति भएको असफल ‘कु’ प्रयासबारे ‘नेसनल सेकुरिटी’ तथा ‘ब्रोउर फरेन पोलिसी टिम’सँगबाट टर्की घटनाबारे अद्यावधिक हुनका लागि बैठक बोलाउनुभएको बताइएको छ । रासस , एएफ्पी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget