Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री ओलीको समर्थनमा पाँचथरमा र्‍याली



प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाले पाँचथर सदरमुकाम फिदिममा आज शान्तिपूर्ण र्‍याली निकालेका छन् ।


फिदिमको लिम्बूवान गेटबाट सुरु भएको र्‍यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । र्‍यालीमा करिब एकसय युवाको सहभागिता थियो ।

सभालाई सम्बोधन गर्दै स्वतन्त्र युवाहरुका संयोजक गणेश काफ्लेले दलहरुलाई सरकार परिवर्तनको फोहोरी खेलमा भन्दा संविधान कार्यान्वयन गर्दै मुलकको समृद्धि र विकासतर्फ लाग्न आग्रह गरे। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget