Websoft University

www.radiomakalu.com || 021-522512


पोर्चुगललाई युरोकप २०१६ को उपाधि

Portugal-win-Euro-2016


काठमाडौँ, असार २७ गते । सोमबार बिहान भएको फाइनल खेलमा पोर्चुगलले आयोजक फ्रान्सलाई लाई १-० पराजित गर्दै युरोकप २०१६ को उपाधि जितेको छ । पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।

एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget