Websoft University

www.radiomakalu.com || 021-522512


चक्कु आक्रमणबाट जापानमा १९ को मृत्यु, २० को अवस्था गम्भिर


 japan_police



काठमाडौं , साउन ११ गते । जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान गएको छ । हमलामा कम्तिमा २६ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भिर छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।

समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ ।



प्रहरीका अनुसार २९ वर्षका आरोपी असाहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन् । बीबीसीका अनुसार आक्रमणकारी असक्त मानिस नदेखिउन् भन्ने चाहन्छन् ।

आक्रमणका समयमा ८ जना कर्मचारी डिउटीमा थिए ।

जापानमा यस्ता घटना कम हुने गरेका छन् । तर सन् २००१ देखि २००८ मा पनि चक्कु प्रहारका घटना भएका थिए जहाँ क्रमश सात तथा आठ जनाले ज्यान गुमाएका थिए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget