Websoft University

www.radiomakalu.com || 021-522512


संसद वैठक बस्दै, अविश्वासको प्रस्तावमाथि छलफल हुने


व्यवस्थापिका संसदको बैठक बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनले संसदमा पेश गरेको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ।

शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सभामुख ओनसरी घर्ती मगरले छलफलका लागि तीन दिनको समय तोकेकी छिन्।

छलफल सकिएपछि अविश्वासको प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

सभामुख घर्तीले अविश्वासको प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गतेका लागि समय तय गरेकी छिन्। साउन १० मा छलफल सकिए लगत्तै अविश्वासको प्रस्तावलाई संसदमा मतदान गराइनेछ। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget