Websoft University

www.radiomakalu.com || 021-522512


शिरिष गुरुङ भाटभटेनीको ब्राण्ड एम्वेसडर, मासिक एक लाख पाउने


Sirish-Gurung

काठमाडौं,साउन १३ गते । कीर्तिमानी पौडीबाज शिरिष गुरुङ भाटभटेनी सुपर मार्केटको ब्राण्ड एम्वेसडरमा नियुक्त भएका छन् ।

सुपरमार्केटले गुरुङलाई मासिक एक लाख रुपैयाँ दिने गरी एक वर्षका लागि ब्राण्ड एम्वेसडर बनाएको हो ।

यो अवधिमा शिरिषले पौडीका जुनसुकै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायमा गरेमा प्रत्येक कीर्तिमान बराबर १० हजार दिइने सम्झौतासमेत भएको छ ।

सम्झौता अनुसार शिरिषले भाटभटेनी सुपर मार्केटको विज्ञापन खेल्नु पर्ने, सुपर मार्केटको कार्यक्रममा सहभागी हुनुपर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सुपर मार्केटको पोशाक लगाउनु पर्नेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget