Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति र सभामुखबीच भेटवार्ता

bidhya and onsari

काठमाडौं,साउन ५ गते । राष्ट्रपति विद्या भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा भएको भेटमा सभामुख घर्तीले मुलुकको भएको पछिल्लो परिर्वर्तित राजनीतिक घटनाक्रम र सहमतिका लागि आफूले खेलेको भूमिबारे जानकारी गराएकी छन् ।

भेटमा राष्ट्रपति भण्डारीले भने राष्ट्रिय सहमति, एकता र मेलमिलापबाट संविधानको कार्यान्वयनमा सघाउ पुग्ने भन्दै यसै आधारमा अघि बढ्न सुझाव दिएकी छन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget