Websoft University

www.radiomakalu.com || 021-522512


एक बर्षमा २५ सय कर्मचारीले अवकाश पाउने (नामावलीसहित)

Karmachari

काठमाडौं, साउन ६ गते । चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरुले अवकाश पाउने भएका छन् ।

निजामती किताबखानाका महानिर्देशक गंगाराम गेलालले आर्थिक वर्ष ०७३/७४ मा ५८ वर्ष उमेर पुगेका २५ सय कर्मचारीहरुले अवकाश पाउने बताए ।

यसैगरी स्वास्थ्य सेवाका पाँच सय जना कर्मचारीहरुले स्वेच्छिक अवकाश लिने निर्णय गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरुको सूची निजामती किताबखानाले सार्बजनिक गरेको छ ।

उमेर हदका कारण अवकाश पाउने कर्मचारीहरुको नामावली हेर्नुहोस्-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget