Websoft University

www.radiomakalu.com || 021-522512


१ लाख ५७ हजार घुससहित इन्जिनियर पक्राउ



सुरेश श्रेष्ठ , जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इन्जिनियर रामदुलारी शरण भगत १ लाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


बिहीवार इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो ।



गोवरडिहा गाविस वडा न ८ खहरे भालु खोलामा तार जाली तटवन्धको योजना वापत जम्मा बजेट १७ लाख ९३ हजार ६ सयको कर कट्टी गरेर हुने रकम १ लाख ५७ हजार रुपैयाँ घुस वुझदै गर्दा लमही नगरपालिका वडा न ११ लमही स्थित डेरावाट अख्तियारको टोलीले पक्राउ गरेको सुचना अधिकारी चुरामणि पराजुली जानकारी दिनुभयो । इन्जिनियर भगतलाई अनुसन्धानका लागि अख्तियारले आफ्नो नियन्त्रणमा राखेको छ ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget