Websoft University

www.radiomakalu.com || 021-522512


कस्तो होला रीजाको फिल्मी करिअर ?




सुन्तलीलाई भगाई लग्यो झिल्केले’बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी नव-कलाकार हुन् रीजा भुषाल । जसलाई यो चलचित्रको व्यापारले करिअरमा ठूलो असर पर्छ भन्ने थाहा छ । हुनत, यो चलचित्रमा उनी शिर्ष भूमिकामा छैनन् ।

तर, पनि रीजा आफ्नो कामलाई दर्शकले रुचाउनेमा ढुक्क छिन् । रीजाको काम राम्रो रहेको चलचित्रका निर्देशक ऋषिराज आचार्यको दाबी छ । साउन २१ गतेबाट चलचित्र रिलिज भएपछि रीजाको कामको मुल्यांकन हुनेछ ।

नेपाली चलचित्र क्षेत्रमा हरेक बर्ष नयाँ-नयाँ अनुहारको आगमन त हुन्छ । तर, उनीहरुमध्ये केहिले चर्चा र केहिले सफलता पाउँछन् । के रीजा यो भीडमा पर्लिन्, प्रतिक्षा गरौ ।
अनलाइनखबरबाट 
Rija Bhusal (3)
Rija Bhusal (4)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget