Websoft University

www.radiomakalu.com || 021-522512


भारतले एकसाथ २० उपग्रह अन्तरिक्षमा पठायो




काठमाडौं , असार ८ गते । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बुधबार बिहान एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको छ ।

आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतीश धवन केन्द्रले सी ३४ को माध्यमबाट उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

भारतले एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । यसअघि अमेरिका र रुसले यसरी धेरै संख्यामा उपग्रहहरु प्रक्षेपण गरेका थिए ।

प्रक्षेपणपछि इसरोका प्रमुख एस किरण कुमारले पीएसएलबी सी ३४ ले आफ्नो काम पूरा गरेको बताए ।

अन्तरिक्षमा पठाइएका २० मध्ये तीनवटा भारतका र १७ वटा विदेशी उपग्रह हुन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget