Websoft University

www.radiomakalu.com || 021-522512


सत्तापक्ष र प्रतिपक्षको कुरो मिल्यो, भूकम्पपीडितलाई पहिलो किस्तामा डेढलाख दिने सहमति

संसदको अवरोध हट्ने, प्रधानमन्त्रीले संसदलाई सम्वोधन गर्ने
काठमाडौं, असार १५ गते । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । दोस्रो किस्ता ५० हजारको हुनेछ ।
सत्तारुढ र प्रतिपक्षी दलबीच बुधबार सहमति भएसँगै अब संसदको अवरोध हट्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे वचनवद्धता जनाउने सहमति भएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले अनलाइनखबरलाई जानकारी दिइन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget