Websoft University

www.radiomakalu.com || 021-522512


स्कारपियोको ठक्करबाट महिला घाइते

सप्तरी, जेष्ठ २१ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बकधुवा गाविस ८ मा बिहिबार स्कारपियोले ठक्कर दिएर एक महिला घाइते भएकी छिन्।पूर्वतर्फ जादै गरेको नम्बर खुल्न नसकेको भारतीय स्कारपियोले ठक्करबाट स्थानीय ७० वर्षकी हुली चौधरी गम्भीर घाइते भएकी हुन्। 

घाइते महिलाको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने ठक्कर पश्चात स्कारपियो गाडी फरार भएकोले प्रहरीबाट खोजी भइरहेको छ।
चौधरीलाई बिहिबार सांझ साढे सात बजेतिर पश्चिमबाट पूर्व तर्फ जादै गरेको स्कारपियोले ठक्कर दिई फरार भएको थियो। फरार गाडी तथा चालकको इलाका प्रहरी कार्यालय महुलीबाट खोजी भइरहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget