Websoft University

www.radiomakalu.com || 021-522512


गौशालामा महिलाको शव फेला

गौशाला, जेष्ठ २० गते ।   महोत्तरीको बनौली दनौली गाविस–२ स्थित कदम पोखरीमा आज दिउँसो एक महिलाको शव फेला परेको छ ।



नाम, थर, वतन नखुलेको अन्दाजी ५०/५५ वर्षीया एक महिलाको शव कदम पोखरीमा तैरिरहेका अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

महिलाको शव पोखरीमा तैरिरहेका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । ratopati.
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget