Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा


 काठमाडौं , असार ३ गते । आयोजक अमेरिका कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो क्वार्टरफाइनलमा अमेरिकाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
वाशिङटनमा भएको खेलमा घरेलु टोली अमेरिकाले २२ औं मिनेटमा ड्याम्पसीको गोलबाट अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा जार्देसले अग्रता दोब्बर पारे ।
इक्वेडरका अरोयोले ७४ औं मिनेटमा गोल गरेपनि हार टार्न सकेनन् ।।- अनलाइनखबबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget