Websoft University

www.radiomakalu.com || 021-522512


मैदानमै ढलेका फुटबलर इकेङको निधन

काठमाडौं , वैशाख २५ गते । खेलका क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ ।
रोमानिया लिग अन्तरगत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा इकेङ ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए । हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, झण्डै २ घन्टा नवित्दै उनको निधन भएको छ ।
यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget