Websoft University

www.radiomakalu.com || 021-522512


रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि



काठमाडौं, वैशाख २८ गते  । ललितपुरमा मंगलबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेतिर पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ ।

 यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधिन रथमा रथारोहण गरिनेछ । 
मिननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्‍याएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मिननाथको रथ पछि लगाएर पुल्चोकबाट तानिने परम्परा छ ।
 मिननाथको रथ गाबहाल पुगेपछि भने मच्छिन्द्रनाथको रथको पछाडि राखेर तान्ने चलन छ । मंगलबार गाबहालका स्थानिबासिन्दाले छवयाभू मनाइरहेका छन् ।  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget