Websoft University

www.radiomakalu.com || 021-522512


पञ्जाबको अर्को हारपछि प्रिटी जिन्टा तनावमा

 
एजेन्सी - प्रिटी जिन्टाको टिम किङ्स इलेभेन पंजावलाई अर्को एउटा ठूलो झड्का लागेको छ । टिमका स्टार अलराउन्डर अस्टे«लियाली क्रिकेटर ग्लेन म्याक्सवेल अस्ट्रेलिया फर्कने भएपछि पंजावलाइ ठूलो झड्का लागेको हो ।

मसल्समा समस्या आएपछि म्याक्सवेलले इन्डियन प्रिमियर लिगका बाँकी दुई खेल नखेल्ने भएका हुन् । गएरातीको खेलपछि म्याक्सवेलको पेटको बाँया हिस्सामा दुखाई बढेपछि उपचारको लागि उनी फर्कन लागेका क्रिकेट अस्टे«लियाका टिम फिजियो डेविड बिकले बताएका छन् ।


चोटसँगै प्रिटीको व्यवहारको कारण पनि म्याक्सवेल फर्कन लागेका हुनसक्ने भारतीय संचार माध्यमले बताएका छन् । यद्यपी हारको कारण जिन्टा निकै तनावमा देखिएकी छिन् ।
तस्बिरमा आइपिएलमा प्रिटी जिन्टाको उपस्थिति





Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget