Websoft University

www.radiomakalu.com || 021-522512


ललितपुरमा विरोधसभा

काठमाडौँ, जेष्ठ ७ गते ।  मधेसी मोर्चासहितको संघीय गठबन्धनले विहीबार ललितपुरको लगनखेलमा विरोधसभा गरेको छ । 


सभामा सहभागी नेताहरुले माग पूरा नभएसम्म देशव्यापी आन्दोलन जारी राख्ने बताए ।

प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए ।

राजधानीकेन्द्रित आन्दोलन गर्ने भन्दै सुरु गरिएको आन्दोलन तीनदिनको धर्नापछि कोणसभाहरुमा परिणत भएको हो ।

  • इमेज खबर बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget