Websoft University

www.radiomakalu.com || 021-522512


किच्चकवध क्षेत्रमा महाभारत काल संग जोडिएको प्रमाण फेला पर्यो

तस्विर - रेडियो मकालु १०२.1

झापा , जेष्ठ ४ गते   झापा जिल्लाको पृथ्वी नगर किच्चकवध क्षेत्रलाई महाभारत कालसँग जोडेर हेर्न सकिन्छ । त्यस क्षेत्रमा पुरातत्व विभागबाट २०५८ साल देखि उत्खनन् र संरक्षण कार्य हाल पनि भइरहेको छ । 
            पुरातत्व विभागबाट २०७२/१२/२१ देखि २०७३/०१/२२ गते सम्म उत्खनन् गरियो, पुरातत्व विभागबाट खटीएका ५ जनाको टोली मा उद्धव आचार्य, विष्णु पाठक, भक्त लक्ष्मी महर्जन, विराट बहादुर थापा र राजकुमार वन्ञन थिए । 
              उत्खनन् गर्दा माटोको भाडाहरु भेटिएको छ  । पूवाञ्चलकै रमणिय ठाउँ मध्ये यस किच्चकवधको महत्व बढाउन जरुरी छ । किच्चकबधको अवशेष २२०० वर्ष पुरानो भएको अनुमान छ । यस क्षेत्र १० विगहा फैलिएको छ यस क्षेत्रबाट मेचि नदिको मनोरम दृश्य हेर्न सकिन्छ । - सरोज लम्साल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget