Websoft University

www.radiomakalu.com || 021-522512


मोटरसाइकल दुर्घटनामा एक घाइते

 मोरङ, जेष्ठ ७ गते  । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवनमा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।



 बिहिबार राती ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २० प ६५३० नम्बरको मोटरसाइकल बयरबन ९ स्थित कानेपोखरीको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो।


 दुर्घटनामा उक्त मोटरसाइकलका चालक मोरङ बेलबारी नगरपालिका ३ बस्ने ३० वर्षिय सुमन घिमिरे घाईते भएका छन।


 घाइतेलाई उपचारार्थ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी चौकी कानेपोखरीमा राखिएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget