Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपतिको भारत भ्रमणमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय


राष्ट्रपतिको भारत भ्रमणमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,  बैशाख ३ गते  । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई अनुमोदन गर्दै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले जानकारी दिनुभयो ।

 राष्ट्रपतिको भ्रमण टोलीमा ३४ जना सहभागी हुने छन् । ३४ जना काठमाडौंबाट जाने र १५ जना दिल्लीमा रहेको नेपाली राजदूतावासबाट भ्रमण टोलीमा थपिने छन् । सरकारले यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदासमेत सार्वजनिक बिदा दिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget