Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाए



काठमाडौं,चैत १३ गते । नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले आज राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।


राजदूत रणजीत रेको कार्यकाल सकिएपछि भारतले पुरीलाई राजदूत बनाएर पठाएको थियो । उनी शनिबार काठमाडौं आएका थिए ।



यस्तै आजै नेपालका लागि दक्षिण अफ्रिकाकी राजदूत रोविना प्याट्रिका मार्कसले पनि राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छन् ।

ओहदाको प्रमाणपत्र बुझाउनुअघि दुवै राजदूतलाई लाजिम्पाटस्थित होटल सांग्रिलाबाट बग्गीमा बसालेर राष्ट्रपति भवनसम्म लगिएको थियो ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget