Websoft University

www.radiomakalu.com || 021-522512


कास्कीको याम्दीमा बस दुर्घटना

accident

पोखरा, असोज १७ गते । काठमाडौंबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरको बस कास्कीको याम्दीमा दुर्घटनामा परेको छ । विहान ५ बजेर ५० मिनेट तिर बस दुर्घटनामा  भएको हो ।
दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ भने घाइते २८ जनालाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget