काठमाडौं , असोज १७ गते । सरकारले मधेसी लगायत दलका नेताहरुको चित्त बुझाउन संविधान संशोधनको तयारी गरिरहेका बेला राप्रपा नेपालका एक नेताले संविधान संशोधनका क्रममा हिन्दु राष्ट्र व्यूताउँनुपर्ने बताएका छन् ।

उनले अघि भने, ‘९ प्रतिशतले संविधानको विरोध गर्दा संशोधन गरिन्छ भने ९४ प्रतिशत हिन्दुको माग सम्बोधन किन नगर्ने ?’
नेता गिरीले संविधान संशोधनका लागि सरकारले अहिलेसम्म राप्रपा नेतासँग छलफलसमेत नगरेको बताए ।
Post a Comment