गत अगस्ट ४ तारिखमा ओबामाले ५५ औं वसन्तमा प्रवेश गरे । संसारको सबैभन्दा विकसित मुलुकलाई राष्ट्रपतिको रुपमा अगाडि बढाउने काम पक्कै पनि सजिलो होइन । राष्ट्रपति जस्तो गरिमामय पदमा रहेर शक्तिशाली देशलाई हाँक्नु एउटा तनावपूर्ण कार्य हो र यी तस्बिरहरुले प्रस्ट पार्छन् कि तनावले एक व्यक्तिको जीवनमा कस्तो असर पारेको हुन्छ ।
यहाँ प्रस्तुत गरिएको धेरैजसो राष्ट्रपतिको लगभग ८ वर्षको कार्यकाल रह्यो । यही कार्यकालमा उनीहरु एक किसिमले बुढो भए । कामको तनावले गर्दा चार वर्ष कार्यकाल रहेका राष्ट्रपतिको उमेर पनि सामान्य नभई तीब्र रुपमा बढ्यो ।
यहाँ राष्ट्रपति पदमा आसिन हुनुपूर्व र राष्ट्रपति भइसकेपछिका तस्बिरहरु सार्वजनिक गरिएका छन्, हेरौं ।
१. बराक ओबामा सन् २००८/ २०१६










रातोपाटीबाट
Post a Comment