Websoft University

www.radiomakalu.com || 021-522512


कालिकोटमा ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, वैशाख २२ गते । कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्पको गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget